२५० मत गणनामा देउवालाई १३२ मत प्राप्त
काठमाडौं, मङ्सिर २८ गते । नेपाली काँग्रेसको १४औं महाअधिवेशन अन्तगर्त पदाधिकारी चयनका लागि भएको मतदानको प्रारम्भीक मत परिणाम प्राप्त भएको छ ।
२५० मत गन्दा शेर बहादुर देउवाको (१३२ शेखर कोइरालाको (८१ विमलेन्द्र निधि(१२ कल्याण गुरुङ(१ प्रकाशमान सिंह २२ रहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


















