अब ६८ वर्षमै वृद्धभत्ता
अब ६८ वर्षमा नै वृद्ध भत्ता उपलब्ध गराइने भएको छ ।
यसअघि ७० वर्ष उमेर पुगेपछि मात्र वृद्ध भत्ता पाइने गरेकोमा अब ६८ वर्षमै भत्ता पाइने भएको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


















