२० युनिटसम्म विद्युत् निःशुल्क
सरकारले २० युनिटसम्म विद्युत् खपत गर्नेलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ ।
आउँदो वर्षको बजेटमार्फत सरकारले २० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तालाई निःशुल्क गरिने घोषणा गरेको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


















