कपिलबस्तु दुई को प्रदेश सभा एकमा लामिछाने विजयी
तौलिहवा । कपिलबस्तुको क्षेत्र नं. २ को प्रदेश सभा १ मा नेकपा एमालेका नवराज लामिछाने विजयी भएका छन् । लामिछानेले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विक्रम सिंह थापालाई पाँच सय २२ मत अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।
प्रदेशसभा सदस्यमा विजयी लामिछाने २१ हजार १ सय ३६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी सिंहले २० हजार ६ सय १४ मत प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


















