प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा
काठमाण्डाै – नेपाल प्रहरीका एक सय ५० प्रहरी नायब उपरीक्षक (डीएसपी) र ९५ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।
प्रहरी महानिरीक्षक धीरजप्रसाद सिंहको हिजाे बिहीवार को निर्णयअनुसार उनीहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले यसअघि केही प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी उपरीक्षक (एसपी) लाई काज सरुवासमेत गरेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















