रविका सवारी चालकलाई मेडिसिटी अस्पताल ल्याइयो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापालाई थप उपचारका लागि ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको छ ।
सभापति लामिछानेले उनको स्वास्थ्य अवस्था अझै स्थिर र सुधारोन्मुख रहेकोले थप उपचारका लागि हेलिकाेप्टरबाट मेडिसिटी अस्पताल ल्याइएको जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






















