जगदीशपुर तालमा डुंगा सरर
बिश्व सिमसार क्षेत्रमा सुचीकृत जगदीशपुर तालमा डुंगामा सयर गर्दै कपिलवस्तु नगरपालिकाका जन प्रतिनिधिहरु । मेयर सुदीप पौडेल उप मेयर सुनिता गुप्ता, प्रमख प्रशाकीय अधिकृत गणेश अर्याल वडाध्यक्ष सहीतको टोलीले पर्यटन प्रबद्र्धनकालागि डुंगाको शयर गरेका हुन । तालम ५ वटा डुंगा छन ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






















