आर्थिक वर्ष २०८१/८१ को बजेट प्रस्तुत (प्रत्यक्ष प्रसारण)
काठमाडौं, जेठ १५ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को आयव्ययको विवरण (बजेट) प्रस्तुत गरिरहनुभएको छ ।
सोमबार दिउँसोबाट सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. महतले करिब १७ खर्ब रुपियाँको बजेट प्रस्तुत गर्दै हुनुहुन्छ ।
चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट आएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






















