राजस्व कम उठेको भन्दै सरकारले जग्गाको कित्ताकाट खोल्यो
काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत जग्गाको कित्ताकाट फुकुवा गरेको छ ।
आउँदो आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले राजस्व सङ्कलनमा कमी आएको भन्दै कित्ताकाट खुलाउने बताउनुभयो । यसले घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






















