बुद्धभुमी नगरपालिकाको तेह्रौं नगरसभा
कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको तेह्रौं नगरसभा सम्पन्न भएको छ । कार्यक्रममा आ ब २०८०।८१ को निति , कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो । सभाबाट बुद्धभुमी नगरपालिकाको बिनियोजन ऐन २०८०, बुद्धभुमी नगरपालिकाको आर्थिक ऐन२०८० र बुद्धभुमी नगरपालिकाको दररेट २०८० प्रस्तुत गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






















