नेपाल आयल निगमले घट्याे इन्धनको मूल्य
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
निगमले पत्रकार सम्मेलनमार्फत पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँले घटेर क १६१।५०, ख १६३ र ग १६४ रुपैयाँमा झरेको छ । त्यस्तै, मट्टितेल र डिजेलमा ४ रुपैयाँ घटाइएको छ भने एलपी ग्यासमा ४ रुपैयाँ घटेको छ । डिजलको नयाँ मूल्य क १४३।५०, ख १४५ र ग १४६ रूपैयाँ पुगेको छ ।
अब एलपीजीको नयाँ मूल्य १७९० रूपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






















