घाइते गोरुलाई उद्धार
अनिल मल्ल
कपिलबस्तु, साउन २२ गते । कपिलबस्तुको कपिलबस्तु नगरपालिकाको जिल्ला प्रशासन अगाडी गडीको ठक्करबाट घाइते भएको गोरुलाई उद्धार गरिएको छ । घाइते गोरुलाई भेटेनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गौसंरक्षण समिति र स्थानियले उद्धार गरेका हुन् ।
गोरुलाई घाइते बनाएको गडीलाई खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






















