नाग पञ्चमी कपिलबस्तुका पालिकाले दिए विदा
तौलिहवा, भदौ ३ गते । नाग पञ्चमीको अवसरमा कपिलबस्तुका पालिकाहरुले सार्वजनिक विदा दिइएका छन् । जिल्लाको कपिलबस्तु, शिवराज, बाणगंगा महाराजगंज नगरपालिका र मायादेवी, शुद्धोधन तथा यशोधरा गाँउपालिकाले स्थानिय विदा दिएका हुन् ।
विदाका दिन अति आवश्यक सेवा बाहेक पालिका मतहतका सम्पूर्ण वडा, स्वास्थ्य संस्था, शैक्षिक संस्था लगायत सबै बन्द रहने छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






















