स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको हेलिकप्टर बेपत्ता

रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको दर्ता नम्बर (एन) एजेडी हेलिकप्टर बेपत्ता भएको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा नआएको बताइएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले शिवपुरी-७ सूर्य चउर एरियामा हेलिकप्टर देखिएको जानकारी स्थानीयले गरे पछि अहिले प्रहरी … Continue reading स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको हेलिकप्टर बेपत्ता