दिगु भैरव मन्दिरको डबलीमा जिब्रो छेडेर नगर परिक्रमा गर्दै
भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४ बालकुमारी निवासी बिरेन्द्रभक्त श्रेष्ठ बुधवार इन्द्रजात्राको अवसरमा मध्यपुर थिमिको दिगु भैरव मन्दिरको डबलीमा जिब्रो छेडेर नगर परिक्रमा गर्दै । तस्बिर : रत्न श्रेष्ठ/रासस

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

















