अमेरिकाकाे राष्ट्रपतिमा डाेनाल्ड ट्रम्प विजयी

तस्वीर : बीबीसी अमेरिकाको ४७औं राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी हुनुभएको छ । अहिलेकी उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई हराएर ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । जीतका लागि दुई सय ७० इलेक्टोरल मत चाहिनेमा रिपब्लिकन उम्मेदवार ट्रम्पले दुई सय ७९ इलेक्टोरल मत ल्याउनुभएको छ । यद्यपि ट्रम्प विजयी भएकाे औपचारिक घाेषणा हुन बाँकी नै … Continue reading अमेरिकाकाे राष्ट्रपतिमा डाेनाल्ड ट्रम्प विजयी