एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई : दोस्रो पटक फाइनलमा चुक्यो सुदूरपश्चिम

काठमाडौँ, मङ्सिर २७ गते । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले उचालेको छ ।  फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधि उचालेको हो । सुरुमा ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले नौ ओभरमा पूरा गरेको हो । लुम्बिनीका लागि दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाउनुभयो । कप्तान रोहित पौडेलले १६ रन … Continue reading एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई : दोस्रो पटक फाइनलमा चुक्यो सुदूरपश्चिम