एकै दिन तोलामा २० हजारले बढ्यो छापावाला सुनको मुल्य
काठमाडौँ- अन्तराष्ट्रिय बजारमा सुनको मुल्य उकालो लाग्ने क्रम नरोकिएपछि त्यसको असर नेपाली बजारमा पनि पनि परेको छ ।
विश्व बजारमा देखिएको उच्च मुल्य बृद्धिको प्रभावले आज पनि नेपाली बजारमा सुनको मुल्यले अर्को किर्तिमान बनाएको छ ।
एकै दिन तोलामा २० हजार भन्दा बढिले बढेपछि छापावाला सुनको मुल्य ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको छ । त्यति नै परिमाणको चाँदीको मुल्य तोलामा ७ हजार ५ सय ५ रुपैयाँ कायम भएको छ ।
आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८ र त्यति नै चाँदीको ७ हजार ३ रुपैयाँमा कारोवार भएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


















