देवानगञ्जमा गोली चल्यो, एक जना घाइते
सुनसरीको देवानगञ्ज गाउँपालिका-१ मा गोली चलेको छ । केहीबेर अघि गोली चलेको खबर आएपछि अहिले प्रहरी घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिए । गोली के कारणले चलेको भन्नेबारे नखुलेको उनले बताए । ‘अहिले प्रहरीको टोली पनि त्यहाँ पुग्दैछ, घटना के कारणले भएको भन्ने खुलेको छैन,’ सीडीओ अर्यालले भने । एक जनाको … Continue reading देवानगञ्जमा गोली चल्यो, एक जना घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed