करेन्ट लागेर महिलाको मृत्यु
सुग्रिव बरई
तौलिहवा, साउन १७ गते । कपिलबस्तुमा करेन्ट लगेरएक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको शुद्धोधन गाँउपालिका ४ मुडफुटवाको तिलकराम चाईको श्रीमती २८ वर्षकी पुनम चाईको मृत्यु भएको प्रहरी नायब उपरिक्षक जेशी शाहले बताउनुभयो ।
चाईको आफ्नै घरमा रहेको टेवल फ्यान बोर्डमा जोड्ने क्रममा करेन्ट लागी घाईते भएकोमा उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


















