यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना: ७२ यात्रुकाे अवस्था अज्ञात
काठमाडाैं, माघ १ गते । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेकाे छ ।
साे विमान ६८ जना यात्रुसहित चारजना चालक दल लिएर पाेखराका लागि उडेकाे थियाे । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेकाले निभाउने प्रयास भइरहेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















