काठमाडाैं, माघ १ गते । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेकाे छ ।
साे विमान ६८ जना यात्रुसहित चारजना चालक दल लिएर पाेखराका लागि उडेकाे थियाे । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेकाले निभाउने प्रयास भइरहेको छ । विस्तृत विवरण आउन बाँकी छ ।
तपाईको प्रतिक्रिया !