कपिलवस्तु । कपिलवस्तुको तौलिहवामा सिद्धार्थ फ्यामिली रेस्टुरेन्ट सञ्चालनमा आएको छ। रेस्टुरेन्टको उद्घाटन पूर्वमन्त्री बृजेश कुमार गुप्ताले गर्नुभएको हो।

नयाँ रेस्टुरेन्ट सञ्चालनमा आएसँगै तौलिहवाको होटल तथा रेस्टुरेन्ट व्यवसायमा थप सेवा विस्तार भएको छ। रेस्टुरेन्टले स्थानीय ग्राहकलाई लक्षित गरी सेवा प्रदान गर्ने जनाएको छ।