सुन चोर्ने छ जना भारतीय महिला पक्राउ
हरितालिका तीजको दिन तौलेश्वरनाथ महादेव मन्दिरमा सुनको एउटा सिक्री र एउटा लकेट चोरेको आरोपमा छ जना भारतीय महिला पक्राउ परेका छन । पक्राउ परेका मध्ये दुईजना बालिका हुन्।गतवर्ष पनि यी महिलाहरूले तीजमा सुन चोरेर भागेका थिए। सुन चोरेर भागिरहेको बेला प्रहरीले चोर्ने टिमलाई मन्दिर अगाडिबाट पक्राउ गरेको हो । पक्राउ गरिएका महिलासँग सोधपुछ सहित घटनाको … Continue reading सुन चोर्ने छ जना भारतीय महिला पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed