सुन चोर्ने छ जना भारतीय महिला पक्राउ
हरितालिका तीजको दिन तौलेश्वरनाथ महादेव मन्दिरमा सुनको एउटा सिक्री र एउटा लकेट चोरेको आरोपमा छ जना भारतीय महिला पक्राउ परेका छन ।
पक्राउ परेका मध्ये दुईजना बालिका हुन्।गतवर्ष पनि यी महिलाहरूले तीजमा सुन चोरेर भागेका थिए।
सुन चोरेर भागिरहेको बेला प्रहरीले चोर्ने टिमलाई मन्दिर अगाडिबाट पक्राउ गरेको हो ।
पक्राउ गरिएका महिलासँग सोधपुछ सहित घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













