एनपीएलको तेस्रो संस्करणका सबै खेललाई आईसीसीको मान्यता
काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक मान्यता प्राप्त गरेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार विज्ञप्तिमार्फत प्रतियोगिताका सम्पूर्ण खेललाई आधिकारिक टी–२० क्रिकेटको मान्यता दिइएको जानकारी गराएको हो ।
क्यानको आयोजनामा आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुँदैछ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













