बाणगंगाको रामघाट नदीमा एक किशोर बेपत्ता
तौलिहवा (कपिलबस्तु), भदौ ९ गते । जिल्लाको कपिलबस्तु नगरपालिका वडा नं. ३ बाणगङ्गाको रामघाट नदीमा एक किशोर बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तु प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहकाअनुसार भैंसी फरकाउने क्रममा कपिलबस्तु नगरपालिका ३ डेरवाका १४ वर्षीय मोहन चौहान बेपत्ता भएको बताउनुभयो ।
नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले उनको खोजीकार्य गरिरहेको प्रहरी नाउय उपरिक्षक सिंहले बताउनुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













