पत्रकारमाथि धरपकड भएको घटना छानबिन गर्न सरकारलाई रास्वपाको निर्देशन
रास्वपाले संविधानले दिएको प्रेस स्वतन्त्रता र विधिको शासनको सम्मान गर्ने जनाएको छ। आज बसेको सचिवालय बैठकले शुक्रबार पत्रकार/सञ्चारकर्ममाथि सरकारले धरपकड गर्ने कार्य गलत भएको निष्कर्ष रहेको जनाएको छ।
बैठकपश्चात प्रवक्ता जगदीश खरेलले समाचार कक्षमा पत्रकारमाथि धरपकड गर्ने कार्य किन, कसरी भयो छानबिन गर्न सरकारलाई निर्देशन दिएको जानकारी दिए। उनले बैठकले रास्वपाले प्रेस स्वतन्त्र अक्षुण हुने भएकाले सरकारलाई आगामी दिनमा समाचारका विषयलाई लिएर पक्राउ नगर्ने निर्देशन दिएको बताए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













