काठमाडौँ : सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशविरुद्ध युवा संघ नेपालले प्रदर्शन गरिरहेको छ ।
माइतीघरमा सबै फैसला मान्न योग्य नहुने भन्दै युवा संघका कार्यकर्ताहरू सडमा उत्रिएका छन् ।
एमाले नेता योगेश भट्टराईले भने सर्वोच्चको फैसलाप्रति संयमता अपनाउन कार्यक्रताहरूलाई आग्रह गरेका छन् । फेसबुकमार्फत उनले संयम र धैर्यताका साथ अघि बढ्न आग्रह गरेका हुन् ।
ुबदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी कार्यकाल सुनिश्चिततासहित नेकपा एमालेको एकतालई जोगाउन एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ताहरूमा संयम र धैर्यताका साथ अघि बढ्न आह्वान गर्दछु, उनले भनेका छन् ।
सर्वोच्चको फैसलाको सम्मान र स्वागत गर्नुपर्ने भट्टराईको भनाइ छ ।
तपाईको प्रतिक्रिया !