Lumbini Samay
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
गच्छदार जसपा केपी ओली माधब नेपाल प्रचण्ड प्रधानमन्त्री देउवा
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result

Lumbini samay, Lumbini times, Lumbini press, lumbinidaily, lumbini news, lumbini times, lumbini post, lumbini Online, lumbini samachar
No Result
View All Result

४० लाख फाइजर खोप खरिद गरिने


४० लाख फाइजर खोप खरिद गरिने

काठमाडौं । सीमा नाका क्षेत्रमा खोप लगाउन आवश्यक तयारी सुरु गर्न सरकारले निर्देशन दिएको छ । त्यसका लागि करिब ४० लाख ‘फाइजर’ खोप खरिद गरिने भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आइतवार बसेको कोभिड–१९ नियन्त्रणसम्बन्धी बैठकले कोरोना नियन्त्रण चुनौतीपूर्ण बन्दै गएकोले सीमा नाकामा कोरोना खोप लगाउने व्यवस्था गर्न निर्देशन दिएको हो । मन्त्री खाँणले कोरोना भाइरसको तेस्रो लहर आउनुअघि नै आवश्यक स्वास्थ्य उपचार तयारी तथा होल्डिङ सेन्टर निर्माण, सीमा नाकामा खोपको व्यवस्था र सरकारी अस्पतालमा अक्सिजनको पर्याप्त सुविधा मिलाउन निर्देशन दिएका हुन् । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठ, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी सहभागी थिए ।

कोरोना नियन्त्रण सरकारको मूल दायित्व भएकाले राज्यका सबै संयन्त्र सक्रिय बनाई प्रभावकारी ढङ्गबाट परिचालन गर्नुपर्ने र सबैसँग सहकार्य र समन्वय गर्ने विषयमा बैठकमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।
‘मास्क लगाउन प्रेरित गर्न तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गराउनका लागि विभिन्न सङ्घ–संस्थासँग सहकार्य गर्ने निर्णय भएको छ । गृह मन्त्रालयले कोरोना नियन्त्रणका लागि सञ्चालित कार्यक्रममा सहजीकरण गर्ने जनाइएको छ ।
त्यस्तै यसै साता चीनबाट १६ लाख र जापानबाट १६ लाख गरी ३२ लाख खोप नेपाल आइपुग्ने जानकारी बैठकमा सहभागी स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले दिए । प्रवक्ता पोखरेलका अनुसार कोरोनाविरुद्ध सय दिने विशेष योजना बनाउने निर्णय भएको छ ।
कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन टोकन प्रणाली लागू गर्ने र खोप केन्द्रहरू बढाउँदै लैजाने निर्णय गरिएको छ । निजी स्रोतबाट सञ्चालित मेडिकल कलेज तथा अस्पतालसँग उपचार सुविधाका लागि समन्वय र सहकार्य जारी राख्ने भएको छ ।

कोरोना नियन्त्रण सरकारको मुख्य प्राथमिकतामा रहेकोले कोरोना नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी निकायले सञ्चालन गरेका कार्यक्रमलाई सक्रियताका साथ लागू गरी प्रभावकारी र उपलब्धिमूलक बनाउने सहमति भएको छ ।
यसैबीच सिन्धुपाल्चोकको हेलम्बु चनौटे बजार क्षेत्रमा बाढीले पु¥याएको क्षतिका सम्बन्धमा गृहमन्त्री खाँणले जानकारी लिएका छन् ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

तपाईको प्रतिक्रिया !

संबन्धित खवर

तराईमा उत्पादन हुँदै आएका रैथाने धानहरू लोप हुने अवस्थामा

तराईमा उत्पादन हुँदै आएका रैथाने धानहरू लोप हुने अवस्थामा

कपिलवस्तु वडा नं. ११ मा दुई घरमा चोरी, लाखौंको धनमाल लुटियो

कपिलवस्तु वडा नं. ११ मा दुई घरमा चोरी, लाखौंको धनमाल लुटियो

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

चितवनमा बस र माइक्रोबस ठोक्किँदा पाँच जनाको मृत्यु, आठ घाइते

गुल्मीको रिडी–वामीटक्सार सडक एकतर्फी सञ्चालनमा, कालीगण्डकी करिडोर अझै अवरुद्ध

गुल्मीको रिडी–वामीटक्सार सडक एकतर्फी सञ्चालनमा, कालीगण्डकी करिडोर अझै अवरुद्ध

लुम्बिनीमा विशेष कार्यक्रमसहित अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

लुम्बिनीमा विशेष कार्यक्रमसहित अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

त्रिविका विद्यार्थी तथा प्राध्यापकलाई सरकारी अस्पतालमा उपचार सुविधा

त्रिविका विद्यार्थी तथा प्राध्यापकलाई सरकारी अस्पतालमा उपचार सुविधा

  • ट्रेन्डिङ
  • प्रतिक्रिया
  • ताजा
कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

२ महिना अगाडि
गठबन्धनले सिद्धार्थ नगर बैठक छिट्टै साझा उम्मेदवार घोषणा गरीने

गठबन्धनले सिद्धार्थ नगर बैठक छिट्टै साझा उम्मेदवार घोषणा गरीने

३ वर्ष अगाडि
लोकप्रिय युवा नेता दिनेश कुमार चौधरीको दोस्रो पटक ऐतिहासिक जीत

लोकप्रिय युवा नेता दिनेश कुमार चौधरीको दोस्रो पटक ऐतिहासिक जीत

३ वर्ष अगाडि
ट्वाइलेटको हदभित्र गाडेर ढलान गरिएको अवस्थामा भेटियो महोत्तरीकी सुजिताको शव

ट्वाइलेटको हदभित्र गाडेर ढलान गरिएको अवस्थामा भेटियो महोत्तरीकी सुजिताको शव

४ वर्ष अगाडि
तराईमा उत्पादन हुँदै आएका रैथाने धानहरू लोप हुने अवस्थामा

तराईमा उत्पादन हुँदै आएका रैथाने धानहरू लोप हुने अवस्थामा

0

दाउरा टिप्न जाँदा कमला नदीमा फसेकी सिरहाकी तीनजना महिलाको उद्धार, यसरी फसेका थिए

0
बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै, स्थानीयको व्यापक विरोध

बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै, स्थानीयको व्यापक विरोध

0
बर्खा लागेपछि अस्तव्यस्त बन्यो जलेश्वर जेल, दुर्गन्धले विरामी पर्न थाले कैदीबन्दी

बर्खा लागेपछि अस्तव्यस्त बन्यो जलेश्वर जेल, दुर्गन्धले विरामी पर्न थाले कैदीबन्दी

0
तराईमा उत्पादन हुँदै आएका रैथाने धानहरू लोप हुने अवस्थामा

तराईमा उत्पादन हुँदै आएका रैथाने धानहरू लोप हुने अवस्थामा

१९ घण्टा अगाडि
कपिलवस्तु वडा नं. ११ मा दुई घरमा चोरी, लाखौंको धनमाल लुटियो

कपिलवस्तु वडा नं. ११ मा दुई घरमा चोरी, लाखौंको धनमाल लुटियो

२१ घण्टा अगाडि
अवधी कय हेरान बिरासत : आदिकवि कुकरिप्पा 

अवधी कय हेरान बिरासत : आदिकवि कुकरिप्पा 

२२ घण्टा अगाडि
इङ्ग्ल्यान्डविरुद्धको पहिलो टेस्टमा भारतको सशक्त शुरुवात

इङ्ग्ल्यान्डविरुद्धको पहिलो टेस्टमा भारतको सशक्त शुरुवात

१ दिन अगाडि

footer

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
लुम्बिनी समय अनलाइन डटकम
प्रधान कार्यालयः तौलिहवा, कपिलबस्तु
ईमेल: [email protected]
वेबसाइट : www.lumbinisamay.com
सूचना विभाग दर्ता नं. : ३७४१-२०७९/०८०
प्रेस काउन्सिल दर्ता नं. : ३९४५

हाम्रो टीम

सम्पादकः
समाचार प्रमुखः सुग्रीव बरई

संवाददाताः
९८५७०५१६४१, ९८०२६३२६२१

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube Instagram
  • Powered by : PROTECH

©  लुम्बिनीसमयमा  सर्वाधिकार सुरक्षित- 2021

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि