कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । यसबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक समेत बोलाइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

















