सनशाईन सामाजिक विकास संस्थाको नयाँ अध्यक्ष चयन गरिेएको छ । जस्को अध्यक्षमा शिवलाल यादव, उपाध्याक्षमा बिन्दबासिनी हरिजन, सचिवमा दिलीप कुमार यादव, सह सचिवमा राम समुझ थारु र कोषाध्यक्षमा कृष्ण मोहन केवट, रहनुभएको छ ।
सदस्याहरुमा, भगवानदास यादव, रत्ती थारु, राधा घर्ती र सिमा खरविन्द गरी ९ सादस्य कार्य समिती रहेको छ । कार्यक्रम सनशाईन सामाजिक विकास संस्थाका निवार्तमन अध्याक्ष राम सेवक यादवको अध्यक्षता र संस्थाका सचिव दिलीप कुमार यादवको सञ्चालन भएको थियो । आतिथीहरुमा सांस्थाका पुर्व अध्याक्षहरु परशुराम यादव, तुलसी राम यादव, कृष्ण कुमार श्रेष्ठ लगायत रहनु भएको थियो । कार्यक्रममा संस्थाका सबै साधारण सदस्याहरुको सहभगित रहेको थियो ।
तपाईको प्रतिक्रिया !