६०० भोट गन्दा देउवाकै अग्रता, शेखरको कति मत आयो ?
काँग्रेस सभापति पदको जारी मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै बनाएका छन् । ६०० भोट गनिसक्दा उनले २७७, शेखर कोइरालाले २१२, प्रकाशमान सिंहले ४२, विमलेन्द्र निधिले ३९ तथा कल्याण गुरुङले ४ भोट पाएका छन्।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













