विजयनगर, कपिलवस्तु।
ज्येष्ठ १०।
कपिलवस्तु बिजयनगर गाउँ पालिका वडा नं ३ को नव निर्वाचित वडा अध्यक्ष हृदय बिकास चौधरीले आज पदभार ग्रहण गरेका छन्। स्थानीय समाजसेवी र वडा कार्यालयका कर्मचारीले फुलमाला र टिका लगाई स्वागत गरेका छन्। अवको आगामी दिनहरु वडाको बिकास र समृद्धिको लागि सके जतिको प्रयास गरी विकास कार्यमा तीब्रता दिने प्रतिबद्धता गरेका छन्।
तपाईको प्रतिक्रिया !