खानेपानी मन्त्रालयको बजेट ३७ अर्ब ३५
खानेपानी मन्त्रालयले ३७ अर्ब ३५ करोड विनियोजन भएको छ ।
आइतबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुराको जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


















