सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज

sf7df8f}F, !% kmfu’gM ;Qf?9 bnsf] a}7s afn’jf6f/df cfOtaf/ a;]sf] ;Qf?9 bnsf] a}7s . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौँ, भदौ २७ गते ।  सत्ता साझेदार पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक सोमबार बिहान बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा सिट बाँडफाँटमा औपचारिक सहमतिको कार्यविधि तयार गर्न शीर्ष नेताहरूको बैठक सोमबार बस्ने भएको हो ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सिट बाँडफाँटका लागि गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ कार्यदलले धेरै कुरा मिलिसकेको र कतिपय कुरा मिल्न बाँकी रहेको रिपोर्टिङ भयो । त्यो आधारमा सोमबारको छलफलमा यी सबै विषयमा टुङ्गोमा पुग्ने निर्णय गरेका छौँ ।”

प्रतिक्रिया
संबन्धित समाचार