देशभर थपिए ८१ कोरोना संक्रमित
छिल्लो २४ घन्टामा देशभर ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ८१ जनामा संक्रमण पुष्टि भएको हो।
३ हजार ४४७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
एक हजार ९७ जनाको पिसिआर र दुई हजार ३५० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १४८३ जना सक्रिय संक्रमित छन्।
१७५ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













