लुम्बिनी। भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा शून्य मेडिटेशन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न मलेशिया, भारत, नेपाल, कतार लगायतको देशबाट ५ हजार बढीको सहभागिता रहेको थियो ।
कार्यक्रम शूनय ईन्टरनेशनल फाउन्डेशन, नेपालको शून्य दूत कपिलबस्तु नगरपालिका ११ कपिलबस्तुका मोहम्मद रफिकको आयोजनामा भएको. हो । कार्यक्रममा मलेसियाबाट जेन मास्टर दातुक डा. लिम सियो निजद्धारा शून्य मेडिटेशनको अभ्यास तथा प्रशिक्षण दिएका थिए ।
तपाईको प्रतिक्रिया !