पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार
फाइल तस्बिर
काठमाडौं: पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गाेली प्रहार भएको छ । खानको खुट्टामा गोली लागेको छ ।
बीबीसीका अनुसार खानलाई पाकिस्तानको गुजरान्वालाको हल्लाहवाला चोकमा गोली प्रहार भएको थियो ।
खान माथिको हमलाका क्रममा उनीसँगै रहेका सांसद फैसल जावेद पनि घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













