भैरहवा । रुपन्देहिको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण नगरपालिका संघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
काठमाडौंमा सम्पन्न नेपाल नगरपालिका संघको ८ औं राष्ट्रिय अधिवेशनबाट उनी सर्बसम्वत रुपमा निर्वाचित भएको स्वकिय सचिब सन्जिब बस्यालले जानकारी दिए संघको अध्यक्षमा धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना चयन भएका छन् ।
देशभरिका २ सय ९३ नगरपालिकाका जननिर्वाचित प्रतिनिधिबाट ५ वर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो ।
तपाईको प्रतिक्रिया !