सुग्रिव बरई
तौलिहवा, पुस २२ गते । जिल्लाको सबैभन्दा ठूलो बाणगंगा सिचाई प्रणाली जल उपभोक्त मुल समिति कपिलबस्तुको अध्यक्षमा मोहन शर्माको प्यानल विजयी भएको छ । जसको उपाध्यक्षमा तारा प्रसाद यादव, सचिवमा विनोद चौधरी र कोषाध्यक्षमा सुनिल शुक्ला निर्वाचित हुनुभएको निर्वाजन मंण्डलका संयोजक प्रविन कुमार श्रीवास्तवले बताउनुभयो ।
तपाईको प्रतिक्रिया !