महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री
तौलिहवा, माघ १६ गते ।कपिलबस्तुको बुद्धभुमि नगरपालिका वडा नं. १० का वडाध्यक्ष सन्दीप पाण्डेयले वडामा रहेको महिला स्वयंसेविकाहरुलाई विभिन्न किसिमका सामग्री वितरण गर्नु भएको छ । वडाकार्यालयमा एक कार्यक्रमको आयोजना गरि महिला स्वयंसेविकाहरुलाई झोला, छाता र टर्च वितरण गरेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













