लुम्बिनी समय । तौलिहवा
नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ लुम्निी प्रदेशको अध्यक्षमा रुक बहादुर भसाल निर्वाचित हुनु भएको छ । कपिलबस्तुको गोरुसिंगेमा आयोजना गरिएको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिबेशन भुसाल अध्यक्षमा चयन हुनु भएको हो ।

© लुम्बिनीसमयमा सर्वाधिकार सुरक्षित- 2021
तपाईको प्रतिक्रिया !