कपिलवस्तुमा भारतीय नागरिक मृत फेला
कपिलवस्तुको मायादेवी गाउँपालिका–५ सिसवास्थित खेतमा एक जना भारतीय नागरिक मृत अवस्थामा फेला परेको छन्। भारत घर भएका ४० वर्षीय गोठे भन्ने सत्ते प्रकाश तिवारी शनिबार मृत अवस्थामा फेला परेका हुन।
तिवारीकाे शवलाई परिक्षणकालागि कपिलवस्तु अस्पताल पठाइएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक मिन बहादुर घलले बताए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













