जन्मदिनमा बालगृहका बेसाहरा बालकहरुलाई स्टेस्नरी
कपिलवस्तु १५ जेठ
दाङ जिल्ला घर भई हाल कपिलवस्तुको तौलिहवामा कार्यरत कृष्ण कुमार केसीले आफ्नो जन्म दिनको अवसरमा बालगृहका बेसाहरा बालकहरुलाई स्टेस्नरी प्रदान गरेका छन ।
५० औ जन्म दिनको अवसरमा उनले बालगृहका २९ बालकहरुलाई कापी डटपेन र चकलेट प्रदान गरेका हुन । आफ्नी श्रीमतिसंगै उनी बालगृहमा पुगेर बालकहरुलाई स्टेस्नरी बाडेका थिए । उनले सामाजिक उत्तरदायित्व बहन गर्दै जन्म दिनको अवसरमा आफुले बालकहरुलाई स्टेस्नरी बाडेको बताए । बालकहरुलाई केही सहयोग गर्न पाउदा आफुलाई निकै खुशी लागेको उनले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













