गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
काठमाण्डाै – सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । औषधिको प्रयोजनका लागि लागि सरकारले गाँजा खेतीको अध्ययन गर्ने भएको हो ।
संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले औषधिको प्रयोजनका लागि गाँँजा खेतीको अध्ययन गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













