१० हजार घुससहित नापी कार्यालयका अमिन पक्राउ
सिरहा नापी कार्यालयका अमिन दिपरञ्जन यादव १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास कार्यालयको टोलीले पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













