आज पाकिस्तान जाँदै सन्दीप लामिछाने
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप २०२३ मा सहभागी हुन आज पाकिस्तान जाँदैछन् ।
सन्दीपविरुद्धको मुद्दाको आइतबार पनि सुनुवाइ नभएपछि उनी एसिया कप खेल्नका लागि पाकिस्तान जान लागेका हुन् ।
एसिया कपमा सहभागी हुन नेपाली टोली मंगलबार नै पाकिस्तान गए पनि सन्दीप भने गएका थिएनन् ।
एसिया कपमा समूह ‘ए’मा रहेको नेपालले भदौ १३ गते पाकिस्तानसँग मुल्तानमा र भदौ १८ गते श्रीलंकाको क्यान्डीमा खेल्नेछ ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













