नेपाललाई पहिलाे सफलता, करणले लिए जमानकाे विकेट
काठमाण्डाै – एसिया कप क्रिकेटमा पाकिस्तानसँगकाे खेलमा नेपालले पहिलाे सफलता पाएकाे छ ।
पाकिस्तानसँगकाे खेलमा नेपालका लागि करण केसीले पहिलाे विकेटका रूपमा फखर जमानकाे विकेट लिए । जमान २० बलमा १४ रन बनाउँदै आउट भए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













