राेहितले इमाम उल हकलाई रन आउट गरे
फाइल तस्बिर
काठमाण्डाै – एसिया कप क्रिकेटमा पाकिस्तानसँगकाे खेलमा नेपालले दाेस्राे सफलता हात पारेकाे छ ।
नेपालका लागि कप्तान राेहित पाैडेलले पाकिस्तानका इमाम उल हकलाई रन आउट गरे । इमाम १४ बलमा ५ रन बनाएर आउट भए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























